कोरोना रोकथामका लागि ‘हेमन्त कान्छा’को जनचेतनामूलक गीत (भिडियो सहित )

काठमाडौँ / पछिल्लो समय सान्दर्भिक गीत सार्वजनिक गर्न माहिर सर्जक तथा गायक हेमन्त कान्छा रसाइलीको नया गीत “नेपालमानी आयोरे कोरोना” भर्खर मात्र सार्वजनिक भएको छ ।

पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा बनाइएको सो गीतलाई हेमन्त आफैले बनाएका हुन । आफैले सारङ्गी रेटेर गाउदै हेमन्तले सो गीत मार्फत सबैलाइ चेतनामुलक संदेश समेत दिन खोजेका छन् ।

गीतलाई हेमन्ताले आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेका छन् ।

हेर्नुहोस भिडियो

Loading...
प्रकाशित मिति १३ चैत्र २०७६, बिहीबार ०१:४९