विदेशी मुद्रा : कुन देशको कति छ भाउ ( हेर्नुहोस्)

काठमाडौं / आज नेपाली बजारमा शनिबार अमेरिकी डलरसहित धेरै देशको विनियमदर घटेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ ८ पैसा रहेको छ।

भने आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा रहेको छ। त्यस्तैगरी मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।

आज बहराईन दिनार एकको खरिददर ३ सय १७ रुपैयाँ १६ पैसा तथा बिक्रिदर ३ सय १८ रुपैयाँ ७६ पैसा रहेको छ। भने आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४६ रुपैयाँ १ पैसा र बिक्रिदर १ सय ४६ पैयाँ ७४ पैसा रहेको छ।

आज यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ २२ पैसा रहेको छ। भने कुवेती दिनार एकको खरिददर ३ सय ८६ रुपैयाँ ६५ पैसा तथा बिक्रिदर ३ सय ८८ रुपैयाँ ६० पैसा रहेको छ। आज कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति १५ चैत्र २०७६, शनिबार ०६:१६