काठमाडौं / वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक जना युवतीको मृत्यु भएको छ ।उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल पु-याइएको थियो ।
उनीलाई ज्वरो आएको र , स्वास फेर्न पनि गाह्रो भएपछि अस्पताल ल्याइएको वीर अस्पतालको निर्देशक डा.केदार सेञ्चुरीले जानकारी दिए ।
निर्देशक सेञ्चुरीले भने, ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’
युवती यही साता भारतबाट नेपाल आएकी हुन् ।उनी काठमाडौँ स्थित चन्द्रागिरी नगरपालिका १५ कि हुन्