बढ्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं, चैत १८ / आजनेपाली बजारमा अमेरिकी डलरसहित धेरै देशको विनियमदर उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ २८ पैसा रहेको छ। भने आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तैगरी आज कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ८५ रुपैयाँ ३७ पैसा रहेको छ। भने आज बहराईन दिनार एकको खरिददर ३ सय २० रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३ सय २१ रुपैयाँ ९४ पैसा रहेको छ। आज मंगलबार यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर १ सय ३४ रुपैयाँ ३ पैसा रहेको छ। त्यस्तैगरी आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९९ पैसा रहेको छ।

भने आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २ पैसा रहेको छ। आज नेपाली बजारमा त्यस्तै कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति १८ चैत्र २०७६, मंगलवार ०५:२१