। आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । नेपाल राष्ट्रबैकंलेतोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ३९ पैसा रहेको छ।
त्यस्तै साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४७ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६८ पैसा र बिक्रिदर १३६८ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ८२ पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८४ पैसा रहेको छ।