चौतारी / छोटो समयमै धेरै म्युजिक भिडियोमा अभिनय गरेर चर्चित बनेकी एक मात्र मोडेल सुर्खेतकि चेली आरुशी मगर, गत चार बर्षदेखि लोकदोहोरी गीतमा मोडलिङ गर्दै आइरहेकी छिन्, आरुशीले सालैजो गीतबाट यश क्षेत्रमा डेव्यु गरेकी हुन् ।
देश विदेशको कार्यक्रम देखि भिडियो छायांकनमै व्यस्त रहने आरुशी मगर सामाजिक सञ्जालमा पनि अरु कलाकारहरु भन्दा अगाडि देखिन्छ । धेरैलाई थाहा नहुन सक्छ उनी मिठो गीत पनि गाउछिन् ।
हेरौ सबैको प्रिय चर्चित मोडेल आरुशी मगरको सुन्दर तस्बिरहरू :