काठमाडौं ५ साउन / निर्माता छवि ओझालाइ सम्बन्धविच्छेद गर्ने पक्का गरेकी नायिका शिल्पा पोखरेलको यसै बेला जिवनमा मेल खाने नयाँ भिडियो सार्वजनिक भएको छ।
भिडियोमा मोडेल नविन बूढाथोकीले नायिका पोखरेलको आँशु पुछ्दै गरेको मार्मिक दृश्यले सबैलाई रुवाउने किसिमबाट प्रस्तुत गरिएको छ। सन्तोष जंग थापाको शब्द, आषिक राईको संगीत र अन्जु पन्तको स्वरमा सजिएको गीत ‘थाहा छैन्’ को म्युजिक भिडियोमा मोडेल नविन बुढाथोकी र नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ। भिडियो :
आषिक राईले निर्देशन गरेको भिडियोमा रामकृष्ण चौलागाइको क्यामेरा र विकाश धमलाको सम्पादन रहेको छ।