कोरोना अपडेट : खाडीमुलुकको पछिल्लो अवस्था यस्तो छ ।

काठमाडौं ०४ बैशाख / विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड-१९) को खाडीमुलुकमा पछिल्लो ताजा अवस्था यस्तो छ ।

कतार –

सङ्क्रमित सङ्ख्या : ३ हजार ७११ ज‍ना ।

निको भएर घर फिरेकाहरु : ४०६ जना ।

अस्पतालमा उपचाररत : ३ हजार २९८ जना ।

मृतकको सँख्या : ७ जना ।

युएई –

सङ्क्रमित सङ्ख्या : ५ हजार ३ सय ६५ (११ जना नेपालीसहित । सङ्क्रमित दुई जना नेपाली श्रमिक निकाे भइसकेका छन् ।)

निको भएर घर फिरेकाहरु : १ हजार ३४ जना (दुई नेपालीसिहत) .

अस्पतालमा उपचाररत : ४२ सय ९८ जना ।

मृतकको सँख्या : ३३ जना ।

साउदी अरेबिया –

सङ्क्रमित सङ्ख्या : ५ हजार ८ सय ६२ जना (१ जना नेपालीसहित) ।

निको भएर घर फिरेकाहरु : ९ सय १३ जना (तीन जना नेपालीसहित) ।

अस्पतालमा उपचाररत : ४ हजार ८ सय ५२ जना ।

मृतकको सँख्या : ७९ जना ।

बहराइन –

सङ्क्रमित सङ्ख्या : १६ सय ७१ (२२ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ६ सय ६३ जना ।

अस्पतालमा उपचाररत : १ हजार ०१ जना।

मृतकको सङ्ख्या : ७ जना ।

कुवेत –

सङ्क्रमित सङ्ख्या : १४ सय ०५ जना । (१४ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : २०६ जना ।

अस्पतालमा उपचाररत : ११ सय ९६ जना ।

मृतकको सङ्ख्या : ३ जना ।

ओमन –

सङ्क्रमित सङ्ख्या : ९ सय १० जना ।

निको भएर घर फिरेकाहरु : १३१ जना ।

अस्पतालमा उपचाररत : ७ सय ७५ जना ।

मृतकको सँख्या : ४ जना ।

ओमानमा रहेका नेपाली श्रमिकमा सङ्क्रमण देखिएकाे छैन ।

Loading...
प्रकाशित मिति ४ बैशाख २०७७, बिहीबार ०५:५३