ईमेज टेलिभिजनकी प्रस्तोता गृष्मा राजभण्डारीमाथि कार्यालयमै कु’टपिट

काठमाडौं /  ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि का’र्यालयमै कु’टपिट भएको छ। शुक्रबार दिउँसो का’मकै विषयमा वि’वाद हुँदा राजभण्डारीमाथि अ’र्का प्रस्तोता सुसन रामदामले कु’टपिट गरेका हुन् ।

ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईका अनुसार कु’टपिट गर्ने सुसनलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ। घ’टनापछि सुसनलाई प्रहरी बो’लाएर आवश्यक का’रबाहीका लागि पठाएको हुमागाईले बताए। घा’इते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भ’र्ना गरिएको छ।

काम गर्न लगाएको विषयलाई लिएर आ’फूमाथी कु’र्सी प्र’हार भएको गृष्माले प्रहरीलाई बताएकी छन् । थप अ’नुसन्धानका लागि ईमेज टेलिभिजनमा प्रहरी टो’ली पठाइएको महाराजगन्ज प्रहरी वृ’त्तले जनाएको छ ।

Loading...
प्रकाशित मिति ५ बैशाख २०७७, शुक्रबार १३:१६