कोरोना भाइरस : खाडीमुलुक यि ६ देशको पछिल्लो अपडेट यस्तो छ ।

काठमाडौं ०९ बैशाख / विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट हालसम्म १ लाख ७० हजारले ज्यान गुमाइसकेको छ भने, ६ लाख भन्दा निको भएर घर फर्किसकेकन छन् । विश्वभर संक्रमितको सङ्ख्या २५ लाख नजिक पुगेको छ, ‘लाखौ नेपाली कामदार रहेको खाडीमुलुकको ६ देशमा कोरोना भाइरसको ताजन अपडेट यस्तो छ ।

कतार

सङ्क्रमित सङ्ख्या : ६ हजार १५ ज‍ना ।

निको भएर घर फिरेकाहरु : ५ सय ५५ जना ।

अस्पतालमा उपचाररत : ५ हजार ४५१ जना ।

मृतकको सँख्या : ९ जना ।

युएई

सङ्क्रमित सङ्ख्या : ६ हजार ७ सय ८१

निको भएर घर फिरेकाहरु : १२ सय ८६ जना (दुई नेपालीसिहत) .

अस्पतालमा उपचाररत : ५ हजार ४५४ जना ।

मृतकको सँख्या : ४१ जना ।

साउदी

सङ्क्रमित सङ्ख्या : ९ हजार ३ सय ६२ जना (१ जना नेपालीसहित) ।

निको भएर घर फिरेकाहरु : १ हजार ३९८ जना (तीन जना नेपालीसहित) ।

अस्पतालमा उपचाररत : ७ हजार ८६७ जना ।

मृतकको सँख्या : ९७ जना ।

बहराइन

सङ्क्रमित सङ्ख्या : १८ सय ९५ जना । (४९ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ७ सय ६९ जना ।

अस्पतालमा उपचाररत : ११ सय १९ जना।

मृतकको सङ्ख्या : ७ जना ।

कुवेत

सङ्क्रमित सङ्ख्या : १९ सय ९५ जना ।  (१४ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ३६७ जना ।

अस्पतालमा उपचाररत : १६ सय १९ जना ।

मृतकको सङ्ख्या : ९ जना ।

ओमन

सङ्क्रमित सङ्ख्या : १४ सय १० जना ।

निको भएर घर फिरेकाहरु : २३८ जना ।

अस्पतालमा उपचाररत : ११ सय ६५ जना ।

मृतकको सँख्या : ७ जना ।

ओमानमा रहेका नेपाली श्रमिकमा सङ्क्रमण देखिएकाे छैन ।

Loading...
प्रकाशित मिति ८ बैशाख २०७७, सोमबार २१:३०