गित/संगीत

राजु लामाको नयाँ गीत “विस्तारै बिस्तारै’ सार्वजनिक ( भिडियो सहित )

राजु लामाको नयाँ गीत “विस्तारै बिस्तारै’ सार्वजनिक ( भिडियो सहित )

November 12, 2019

काठमाडौं/ मंगोलियन हर्ट ब्यान्डका चर्चित गायक राजु लामाको नयाँ गीत सार्वजनिक भएको छ। लामो अन्तरालपछी ब्याण्डले नया गीत सार्वजनिक गरेको हो । ‘बिस्तारै बिस्तारै’ बोलको म्युजिक भिडियो सहित मंगोलियन हर्टको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो। यस गीतमा राजु लामाको स्वर रहेको छ भने गीत डीपी खनालले.....

सलोन र अञ्जलीको ‘माया पिरिम’

सलोन र अञ्जलीको ‘माया पिरिम’

November 12, 2019

चलचित्र 'माया पिरिम' को नया गीत 'फोटो खिचेर' सार्वजनिक भएको छ। लेखु सहयात्री र विन्दु परियारको स्वर रहेको गीतमा लेखु सहयात्रीको शब्द र कोशिस क्षेत्रीको संगीत रहेको छ। सार्वजनिक गीतको भिडियोमा सलोन बस्नेत, अन्जली अधिकार, कोशिश क्षेत्री फिचर्ड रहेका छन् । मङ्सिर २० गतेबाट रिलिज हुने चलचित्रलाई टेक पौरखी.....

मुस्ताङमा छायांकन गरिएको विरु कार्कीको ‘अर्गानिक फल” सार्वजनिक

मुस्ताङमा छायांकन गरिएको विरु कार्कीको ‘अर्गानिक फल” सार्वजनिक

November 11, 2019

विदेशमा बसिना बगाउन त्यति सजिलो छैन् त्यस माथी अत्यन्तै मेहनत गर्नु पर्ने ठाँउमा बसेर गीत संगितमा कलम चलाउनु भनेको झन कठिन काम हो । तर प्रतिभा र इच्छालाई कसैले पनि छेक्न सक्दैन भने झै बाग्लुङ विरु कार्कीले लगातार उत्कृष्ट सिर्जना मार्फत दर्शक स्रोता माझ आफ्नो उपस्थिति जनाइरहेका छन । उत्कृष्ट लय तथा शब्द.....

गायिका टिका सानुको ‘चोखो माया’…

गायिका टिका सानुको ‘चोखो माया’…

October 24, 2019

काठमाडौँ / गायिका टिका सानु र गायक टिकाराम थापाको स्वरमा नयाँ गीत ‘चोखो माया’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गितमा टिका राम थापा तुफानको शब्द र संगीत रहेको छ । यो गीतको भिडियोलाई टिका सानुको आफनै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियोमा अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कुमार.....

बिदेशमा श्रीमान गाउँमा श्रीमती…… (भिडियो हेर्नुस)

बिदेशमा श्रीमान गाउँमा श्रीमती…… (भिडियो हेर्नुस)

October 23, 2019

श्रीमान बिदेश जाँदा श्रीमती रुन्छिन्, कराउँछिन् । सँगै जान्छु भनेर जिद्धि गर्छिन्, नजाउन भनेर बिन्ती गर्छिन् तर पनि.. लोकसर्जक खेम सेन्चुरी र सम्झना भण्डारीको आवाजमा रहेको लोकदोहोरी गीत ‘कपलु कोरेर’ बजारमा आएको छ । गीतमा शब्द र संगीत पनि सेन्चुरीकै छ । यो गीतको थेगो ‘कपलु कोरेर’ स्वर्गिय तीर्थ बहादुर.....

दुर्गेश थापाले फेरि हाले विवादित गीत

दुर्गेश थापाले फेरि हाले विवादित गीत

October 23, 2019

काठमाडौं / गायक दुर्गेश थापाले प्रहरी नियन्त्रणबाट छुटेलगत्तै ‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमा हालेका छन् । उनले गाजाँ र बियर भन्ने शब्द म्युट गरेका छन् भने ‘ह्याप्पी तिहार, चिसो बियर’ भन्ने शब्द हटाएर गीत अपलोड गरेका छन् । साथै उनले गीतको बोल ‘डन आयो डन’ बनाएका छन् । तिहारको अवसर पारेर रिलिज गरिएको.....

प्रहरीले खोज्दै दुर्गेश थापालाई

प्रहरीले खोज्दै दुर्गेश थापालाई

October 21, 2019

काठमाडौं / चर्चित गायक तथा मोडल दुर्गेश थापाको तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत विवादमा आएको छ । तीजको बेला ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ ल्याएर चर्चित बनेका गाएक थापाको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत बिबादमा आएको हो । तिहारको गीतभित्र उनले गाएको ‘ए निकाल गाँजा, खानुपर्छ आज’.....

यसकारण नेपाल लोक स्टारमा शनि बिकले हार्ने सम्भावना बढ्यो …!

यसकारण नेपाल लोक स्टारमा शनि बिकले हार्ने सम्भावना बढ्यो …!

October 20, 2019

लोक स्टारको फाइनल राउण्डमा ४ जना प्रतियोगी पुगेका छन् । हजारौ प्रतिस्प्रधीलाई पछिपार्दै स्याङ्जाका चेतन गोतामे, उदयपुरका बिनोद दनुवार, रामेछापका रामकुमार नेपाली र रोल्पाका शनि बिश्वकर्मा नेपाल लोक स्टारको पहिलो सिजनको फाइनलमा पुगेका हुन् । प्रतियोगीहरुलाई जिताउन यतिबेला भोटिंग खुल्ला गरिएको छ ।.....

झुटो माया…

झुटो माया…

October 18, 2019

काठमाडौ / नेपालीहरुको महान चाड तिहारको शुभकामना सहित विशेष फिल्मसको प्रस्तुति दिपक बुढाको मौलिक डेउडा गित”झुठो माया” सार्बजनिक भएको छ । चर्चित गायिका शोभा थापा र दिपक बुढाको सुमधुर स्वरमा रहेको छ । दिपक बुढाको लय तथा शब्द भित्र रहेको गीतको संगीत संयोजन विजय थापाले गरेका छन् । भिम बिष्ट”अछामी रेखा”को.....

दुर्गेश थापाको तिहार गीत विवादमा…

दुर्गेश थापाको तिहार गीत विवादमा…

October 18, 2019

काठमाडौं / पछिल्लो समय एकदम चर्चाको शिखरमा रहेको गायक, संगीतकार तथा मोडल दुर्गेश थापा चर्चामा रहेका छन् । तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका उनी दशैँमा दीपक–दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए । चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत गाएका दुर्गेसको दशैँकै.....