प्रवास

साउदीमा गाडीको ठक्करले उदयपुरे युवाको ज्यान गयो

साउदीमा गाडीको ठक्करले उदयपुरे युवाको ज्यान गयो

November 8, 2019

रोजगारमुलक विदेशी भूमिमा हिजो उदयपुरे एक युवाको ज्यान गएको छ । बेलका नगरपालिका ८ का ३० वर्षिय भविन्द्र कटुवालको गाडीको ठक्करबाट साउदीमा ज्यान गएको हो । कामको सिलसिलामा खटिएर विहानको खाना खान फर्कदै गर्दा सवारी साधनले ठक्कर दिई उनको ज्यान गएको उनकी दिदी देवि कटुवालले जानकारी दिनुभयो । बैदेशिक रोजगारीको.....

दुर्घटनामा परी साउदीमा एक नेपालीको दु:खद निधन

दुर्घटनामा परी साउदीमा एक नेपालीको दु:खद निधन

October 23, 2019

काठमाडौँ – साउदी अरेबियाको जुवेलस्थित एआरके कम्पनीमा कार्यरत एक नेपालीको मृ*त्यु भएको छ । खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३, बाम्राङ्गका मनिद्र राईको २० अक्टोबर काम गर्ने क्रममा क्रेनको बूम झरेर लाग्दा मृ*त्यु भएको हो । मृ,तक राई एआरके कम्पनीको जुबेलस्थित बेरिमा आरामको प्रोजेक्टमा.....

म्युजिक अवार्डमा जिताइदिन्छु भन्दै  मोडलसँग यौ’नस’म्पर्क राख्न प्रस्ताव

म्युजिक अवार्डमा जिताइदिन्छु भन्दै मोडलसँग यौ’नस’म्पर्क राख्न प्रस्ताव

October 16, 2019

काठमाडौं / ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९’ अवार्ड वितरण व्यवस्थापक समितिका महासचिव सुमन बुढाले एकजना महिला कलाकारसँग यौ#न प्रस्ताव गरेको खुलासा भएको छ । मोडल छिरिङ डोमा शेर्पा ‘जेन्निफर’सँग बुढाले यौनसम्पर्कका लागि प्रस्ताव गरेका हुन् । शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा बुढाले आफूलाई.....

एयरपोर्टमा विदेश जान लागेको बुवालाई नजानु भन्दै यसरि तानेपछी (भिडियो सहित)

एयरपोर्टमा विदेश जान लागेको बुवालाई नजानु भन्दै यसरि तानेपछी (भिडियो सहित)

October 16, 2019

काठमाडौं / सरकारमा बस्ने मन्त्रीहरू र राजनीतिक दलका नेताहरू देशले विकासको फड्को मारिसक्यो भन्न छाडेका छैनन् ।उनीहरू देशमै रोजगारी सिर्जना भएको भन्दै अब नेपाली युवाहरूले विदे शिनु नपर्ने बताइरहेका छन् । तर, अझै पनि दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि त्रिभुवन.....

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारकाे आह्वान !

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारकाे आह्वान !

October 15, 2019

काठमाडौं /   परराष्ट्रमन्त्री प्रदी ज्ञवालीले सरकारको समृद्ध नेपालको यात्रामा साथ दिन विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कनु पर्ने बताउनु भएको छ ।विदेशमा रहेका नेपालीहरूलाई नेपालमै फर्कन आह्वान गर्दै उहाँले सके स-शरीर फर्कन, नसके नेपालको समृद्धको यात्रामा साथ दिन आग्रह गर्नुभएको हो । मंगलबारबाट काठमाडौंमा.....

अमेरिकामा कार दुर्घटनामा :   नेपाली आमाछोरीको मृत्यु

अमेरिकामा कार दुर्घटनामा : नेपाली आमाछोरीको मृत्यु

October 14, 2019

असोज / सडक दुर्घटनामा परी अमेरिकामा नेपाली मुलका दुई नागरिकको मृ त्यु भएको छ । अमेरिकाको ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा अन्य ४ जना घा इते भएका छन् । दुर्घटनामा परी नेपाली मूलका.....

कोरिया पुगेको १७ दिनमै नेपाली युवकको मृत्यु

कोरिया पुगेको १७ दिनमै नेपाली युवकको मृत्यु

October 13, 2019

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पुगेका एक युवकको कोरिया पुगेको १७ दिनमै कामको शिलसिलामा ज्या न गुमाउन पुगेका छन् । ईपिएस मार्फत दक्षिण कोरिया पुगेका २३ वर्षीय एक नेपाली युवकको ज्या न गएको हो । उद्योगका काम गरेकै अवस्थामा माथिवाट ठूलो सामान झरेर लागेका कारण उनको ज्या न गएको हो । सुर्खेत पन्चपुरी.....

हङकङ विरुद्ध ४ विकेटले नेपालको जीत

हङकङ विरुद्ध ४ विकेटले नेपालको जीत

October 6, 2019

काठमाडौं / पाँच देश सम्मिलित टी- क्रिकेट श्रृङ्खलामा नेपालले हङकङलाई हराएको छ । ओमानमा हङकङले दिएको १ सय २६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि विनोद भण्डारीले अर्धशतक बनाए । उनले ४ चौका र ३ छक्काको मद्दतमा ४८ बलमा ५८ रन बनाएका हुन् । यसअघि नेपालले सुरुवात भने राम्रो गर्न.....

टिकट नपाएपछि खाडीमै दशैं

टिकट नपाएपछि खाडीमै दशैं

October 4, 2019

काठमाडौं, १७ असाेज  / टिकट नपाएपछि खाडीमा रहेका नेपालीहरू दशैंमा आफ्नो गाउँ देश पर्कन पाएका छैनन्। लम्जुङमा रितेश लोहनी १३ वर्ष भयो स्वदेशमा दशैं ननमनाएको उनी साउदी अरबमा काम गर्छन् । घर फर्कने सबै तयारी गरे पनि अन्तमा टिकट नापाएर खाडीमा नै विताउनु परेको छ। टिकट पाइदैन साउदीमा रहनेहरू सबै दशैं-तिहार मान्न.....

डीभी खुल्यो , आजबाट आवेदन दिन सकिने

डीभी खुल्यो , आजबाट आवेदन दिन सकिने

October 2, 2019

काठमाडौं : संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा(डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ। सूचना अनुसार  २०१९ अक्टुबर २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिनेछ । अमेरिकाको आप्रवासी ऐन(इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीका लागि आवेदन खुल्ला गरेको हो। जस अनुसार अमेरिकामा.....