काठमाडौं / नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा मोडल हुन् आँचल शर्मा । फिल्म नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी उनी पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन थालेकी छिन् । फिल्ममा अभिनय गरेर चर्चा कमाइसकेकी आँचलले अब भने आफै फिल्म बनाउने भएकी छिन् । उनले कोरोना महामारीको.....
काठमाडौं २० कार्तिक / मेघास्टार अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र "ए मेरो हजुर ३ " युट्युबमा सार्वजनिक भएको छ । नेपालीहरुको दोस्रो महानपर्व तिहारको अवसरमा बुढासुब्बा डिजिटलले बिहिवार फिल्मलाई युट्युबमा सार्वजनिक गरिएको हो । https://youtu.be/7OZC65XsLV0 चलचित्रमा अनमोल र सुहानासँगै अभिनेता सलोन बस्नेत, सरोज खनाल,.....
काठमाडौं / दिपेन्द्र लामा निर्देशित दीपकराज गिरी र दीपा श्री निरौलाको सुपरहिट चलचित्र "छ माया छपक्कै" युट्युबमा पाईरेसी भएको छ । चलचित्रमा नायिका केकी अधिकारी र दीपकराज गिरीको मुख्य भुमिका रहेको छ । गाउँले राजनितीमा माया प्रेमको भाव मिसिएको यश चलचित्र निर्माता भने रोहित अधिकारी हुन् । गतबर्षको सुपरहिट.....
काठमाण्डौ / बाघ निर्माता छवि ओझाले चलचित्र ‘कसले चोर्यो मेरो मन-२’ बनाउन लागेका छन् । रिलीजको दश बर्षपछि ओझाले ‘कसले चोर्यो मेरो मन-२’ बनाउन लागेका हुन् । दश बर्ष अघि फिल्ममा रेखा थापा र आर्यन सिग्देलले अभिनय गरेका थिए । फिल्मलाई अत्यन्तै मन पराइएको थियो । श्रोतका अनुसार यो चलचित्रमा रेखा र आर्यन नदोहोरिने.....
काठमाडौँ, २९ असार । कलाकार दिपाश्री निरौलामाथि सामाजिक सञ्जालमा भइरहेको गाली गलौजविरुद्ध चलचित्रसँग सम्बन्धित सात संस्थाहरुले वक्तव्य जारी गरेका छन् । उनीहरुले गालीगलौज नरोकिए अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने चेतावनी दिएका छन् । अभिनेता राजेश हमालमाथि महानायक शब्दबारे दिएको.....
काठमाडौं / चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रीपरिषद स्रोतले जानकारी गराएको छ। बोर्ड अध्यक्ष बन्नका.....
काठमाडौं /कलाकारिता संगै समाजसेवामा दिनरात खटिरहेका धुर्मुस सुन्तलिको निर्माण तथा अभिनयमा तयार भएको फिल्म “सेन्टिभाईरस”को मुभी प्रमोसनल गित “आफ्नो पार्टी जिताइदे” सार्बजनिक भएको छ । उक्त सार्बजनिक गितमा प्रमोद खरेल र बिध्या मंजु तिवारीको स्वर रहेको छ भने हर्क सौदको सब्द तथा सुसान्त गौतमको संगीत रहेको.....
माघ २८ चितवन / सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र सेन्टि भाइरसको प्रमोशनल गीतको छायांकन गरिएको छ । यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा सेन्टि भाइरसको प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले पार्टि जिताइदे बोलको गीतको सोमबार छायांकन गरिएको हो । चितवनको भरतपुरमा निर्माणाधिन.....
काठमाडौ, माघ २ / आगामी ३० फागुनमा देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नीरफूल’ को फस्टलुक सार्वजनिक भएको छ । सञ्चारकर्मी फूलमान बलले निर्देशन गरेको यो चलचित्र भूकम्पका कारण बिछोडिएका एक परिवारको प्रेमकथा आधारित छ । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको यस चलचित्रमा.....
काठमाडौं / पछिल्लो समय निकै चर्चा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सफलता पछि निर्देशक सुदर्शन थापाले यसैको सिक्कोइन ‘म यस्तो गीत गाउँछु २’ निर्माण गरेका छन् । ‘तिम्रो घरको वरिपरी र दुःखको काँडा’ले सफलता पाइसकेका छन् । दुबै गीतलाई दर्शकले अत्याधिक रुचाएपछि उत्साहित बनेको निर्माणटिमले तेश्रो गीतको.....