नायिका श्वेता खड्काले धुमधामले बिबाह गरिसकेकी छन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी हुन् । उनी अहिले आफ्नो विबाहपछिको जीवन सुरु गरेकी छिन् । सुन्दरताकी खानी श्वेता मेकअप सहित विबाहको भोली पल्टको दिनमा झनै राम्री देखिएकी छिन् । हिन्दू परम्परा अनुसार बिबाह.....
काठमाडौं । बलिउड गायिका नेहा कक्कड र रोहनप्रितले बिवाह गरेको एक महिना पनि पुगेको छैन । यतिबेला उनीहरु हनिमुन मनाउनको लागि दुबईको एक होटलमा बसेका छन् । उक्त होटलबाट उनीहरुले दैनिक तस्बिर सेयर गर्दै आएका छन् । उक्त तस्बिर ट्याग गरेको होटलको लोकेशन अनुसार उनीहरु दुबईको एटलान्टिस द पाप होटलमा बसेका छन् । जहाँ.....
काठमाडौं १० कार्तिक / नेपालीहरुको महानपर्व बिजया दशमीको आज मुख्य दशमी पनि सकिएको छ । यो बर्ष कोरोना भाइरस महामारी बिचपनि सरकारले जारी गरेको नियमपालना गर्दै दशैं मनाहेका छन् । त्यस्तै यो बर्षको दशैंलाई कलाकारहरुले पनि धुमधामका साथ परिवारसँग रमाइलो गरि मनाएका छन् । यतिबेला सामाजिक सञ्जाल टिकाको फोटो.....
काठमाडौ । प्रेम र रोमान्सका कारण सदावहार रुपमा चर्चामा आइरहने बलिउड सुन्दरी गायिका हुन् नेहा कक्करले आज प्रेमिका सँग लगन गाँठो कस्ने भएकी छिन् । हिमांश कोहली, आदित्य नारायण झा लगायतका ह्याण्डसम गायकहरुसँग प्रेममा रहेको खबरसँगै लामो समय मिडियामा कभरेज पाएकी यि सुन्दरी गायिकाले अन्तत प्रेमी रोहन प्रीतसँग.....
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक महावीर पुनले झण्डै ४५ वर्षपछि आफूले दशैँमा नयाँ कपडा लगाएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसुबकमा नयाँ कपडा लगाएको फोटो राख्दै उहाँले यस वर्षको दशैँमा नयाँ लुगा लगाएको बताउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘सायद ४५ वर्षपछि मैले दशैँमा नयाँ कपडा पाएको.....
काठमाडौं ०१ कार्तिक /लोकप्रिय गायक तथा मोडल प्रकाश सपूत र नायिका केकी अधिकारीको पछिल्लो समय सहकार्य बढ्दै गइरहेको छ । केही म्युजिक भिडियोहरुमा सँगै काम गरेका प्रकाश सपुत र केकी अधिकारी अनार चामलको ब्रान्ड एम्बेेेसडरमा जोडिएका छन् । अनार चामल केही बर्षयता बजारमा उपलब्ध छ । यसलाई नयाँ ब्राण्डिङ सहित अझ.....
निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय.....
भारतीय गायिका नेहा कक्कडको जति चर्चा गीतबाट छ, त्यो भन्दा बढी चर्चा अन्य कारणले हुन्छ। कुनै बेला प्रेमिका कारण त कुनै बेला विवाहका कारण उनी भारतीय मिडियाका लागि गसिप बनिरहन्छिन्। यतिबेला फेरि उनको विवाहको चर्चा चलेको छ। भारतीय मिडियाहरूले एकाएक उनको विवाहको चर्चा गरेपछि उनी भाइरल नै बनिन्। अभिनेत्री.....
काठमाडौं १४ असोज / विश्वको १ नम्बर केटिएम मोटर साइकल कम्पनीले केटीएम ३९० मोटरसाइकल बजारमा ल्याएको छ । नेपालभरिका केटीएम शोरुमहरुमा केटीएम ३९० एड्भेन्चर ९ लाख ९९ हजार ९ सय बिक्रीमूल्य राखेर बुकिङ शुरु गरेको छ । यो बाइकको बिक्री मंगलबारदेखि शुरु भएको छ । नेपालको एड्भेन्चर बाइकिङको उदाउँदो सेग्मेन्टमा.....