काठमाण्डौ । दोहोरी गाएर चर्चामा आएकी बाल गायिका कमला घिमिरेले आवाज दिएको नयाँ गीत म्याउँ बिरालो भर्खर मात्र सार्वजनिक भएको छ । बालबालिका र समाजमा बालबालिका प्रति भइरहेको केहि घटनालाई आधार बनाई तयार पारिएको सो गीतलाई महेन्द्र भण्डारीले लय तथा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन । https://youtu.be/0bA_7HqVZzY कमला घिमिरे,रोमन.....
पछिल्लो समय सरकारको चौतर्फी आलोचना भैरहेको बेला प्रदेश नं १ का सामाजिक बिकास मन्त्रि जीवन घिमिरे ग्रामिण भेगमा पुगेर बिकासको गतिलाई तिब्रता दिरहेका छन् । मानव सेवा आश्रमसग मिलेर मोरङको गामथान गाउपालिका का बृद्धबृद्दा बालबालिका र सुस्त मनस्थितिका मान्छेहरुलाई राख्नका निमित्त अब कोहि पनि सडकमा नजाउन.....
अहिलेका निकै नै चर्चीत तथा प्र’खर वक्ता रमेश प्रसाईं पछिल्लो समयमा अझ बढी चर्चा:मा छन ।उनी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले कालीकोट महाबै गाउँपा’लिका-४ की नन्दा सिंह’सँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारो:ह धरान नग:रपालिका-१ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको हो ।आफ्नो ३ वर्षको.....
प्रखर वक्ता रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहको विवाह पछिल्लो समय निकै नै चर्चामा बनेको थियो र अहिले पनि बनिरहेको छ । रमेशले नन्दा सिंहसंग तीन वर्ष देखि प्रेम रहेको र विवाह गर्न लागेको घोषणा गरेका थिए । उनको घोषणा पछि केही फ्यानहरु रिसाएका समेत थिए । उनीहरुले कल्पनालाई रमेशले धोका दिएको आ#रोप समेत लगाएका.....
काठमाडौं / गायिका अन्जु पन्तद्वारा पहिलो पटक सङ्गीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीत गीतकार सुरेश वाग्लेले रचना गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ । परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ.....
काठमाडौं, १० मंसिर / कक्षा १२ को परीक्षा संचालन भइरहेका बेला बिद्यार्थीहरुले मोबाइलमा हेर्दै उत्तर लेख्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भिडियोमा देखिएका सबै बिद्यार्थीहरुले मोवाइलबाट हेर्दै उत्तर सारिरहेको देख्न सकिन्छ । उक्त भाइरल भएको भिडियो कुन कलेजको परीक्षा केन्द्र हो भन्ने छुट्याउन.....
काठमाडौ । अहिलेको जमानामा सामाजिक सन्जाल जस्को प्रयोगले कसैको जिन्दगी बनेको छ भने कसैको जिन्दगी बिगारेको पनि छ यस सन्जालले । इन्टरनेट जगत भनेर चिनिएको यो सन्जाल दुनियामा फेस्बुकको महत्व पनि उतिकै छ जति पुराना जमानामा सूचना सन्चार माध्यमको हुन्थ्यो । आज हामी यहि फेस्बुकबाट सुरु भएको एउटा प्रेम र त्यसको.....
काठमाडौं / महानायक राजेश हमाल स्मीता दाहालले गाएको गीतको म्युजिक भिडियोमा देखिएका छन्। स्मीता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन। उनी आफैंले गाएको गीतको म्युजिक भिडियोमा महानायक हमालको जोडी भएर देखिएकी हुन्। https://youtu.be/tNDw9DG8wig मालिङ्गो बालेको यो गीतमा स्मीता र राजनराज शिवाकोटीको स्वर.....
तिहारको अवसरमा लोकप्रिय कार्यक्रम इन्द्रेणीबाट गायक कृष्ण कंडेल संगै इन्द्रेणी टिमबाट कल्पना दाहाल र रमेश प्रसाई पनि पुगेका छन। देउसी खेल्न गएका कल्पना र रमेश प्रसाई बीच प्रेमको चर्चा मात्रै भएन दोहोरीबाट उनीहरु बिचको सम्बन्ध छर्लङ्ग देखिन्त्थ्यो। कल्पना दाहाल र रमेश प्रसाई बीचको देउसी भैलो संगै.....
तिहारको समयमा विशेष गरि लक्ष्मी पूजाको दिनमा रंगोली बनाउने गरिन्छ । नेपालमा रंगोली बनाउने पूरानो परम्परा नभएतापनि पछिल्लो समय गाउँका आँगनहरुमा पनि सुन्दर रंगोली सजिएको देख्न सकिन्छ । विभिन्न रंगहरुको प्रयोग गरि बनाइने रंगोलीले घर आँगनलाई सुन्दर बनाउनुका साथै सबैमा उत्साह जगाईदिन्छ । रंगोली हेर्दा.....