राजनीति

प्रधानमन्त्री ओली डिस्चार्ज ; मुस्कुराउँदै बालुवाटार फर्किए

प्रधानमन्त्री ओली डिस्चार्ज ; मुस्कुराउँदै बालुवाटार फर्किए

October 31, 2019

काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार साँझ ८ बजे डिस्चार्ज हुनु भएको हो । बुधबार र बिहीबार गरेर २ पटक मिर्गौलाको डायलाइसिस गराउनु भएका ओली आफै हिँडेर हँसिलाे मुद्रामा अस्पतालबाट बाहिरिनु भएको छ । अस्पतालबाट बाहिरिँदै.....

प्रचण्डको अनसन बस्ने चेतावनी

प्रचण्डको अनसन बस्ने चेतावनी

October 30, 2019

काठमाडौं १३ कार्तिक /सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनसन बस्ने चेतावनी दिएका छन् । बुधबार महोत्तरीको पिपराहमा नेकपाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले विकास निर्माणले गति नलिए आफूसमेत अनसन बस्ने स्थिति आउन सक्ने बताए । अध्यक्ष दाहालले आफू दोस्रोपटक प्रधानमन्त्री.....

पूर्व सभाषद कमला सुवेदीको उपचारका क्रममा निधन

पूर्व सभाषद कमला सुवेदीको उपचारका क्रममा निधन

October 26, 2019

काठमाण्डौ ९ कार्तिक /  नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको निधन भएको छ । सुवेदीको ५० वर्षको उमेरमा उपचारका क्रममा निधन भएको बताइएको छ । सुबेदीको आज बिहान पति आर्यघाटमा दाहसंस्कार गरिएको छ । श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा पार्टीका महासचिव विष्णु पौडेल, नेताहरु.....

नेकपाद्वारा कास्की २ मा विद्या भट्टराईकाे नाम सिफारिस

नेकपाद्वारा कास्की २ मा विद्या भट्टराईकाे नाम सिफारिस

October 25, 2019

पोखरा । सत्तारुढ दल (नेकपा)ले उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ बाट विद्या भट्टराईलाई उममेरदवारको सिफारिस गरेको छ । नेकपा कास्कीले स्व. रवीन्द्र अधिकारीकी पत्नी बिद्या भट्टराइको नाम सर्वसम्मत रुपमा केन्द्रमा पठाएको हो । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीले.....

कास्कीमा साझा पार्टीकी उमेदवार रजनी केसी

कास्कीमा साझा पार्टीकी उमेदवार रजनी केसी

October 23, 2019

काठमाडौं । कास्की–२ को उपनिर्वाचनमा साझा पार्टीले रजनी केसीलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीको कात्तिक ५ र ६ गते पोखरामा बसेको केन्द्रीय समिति बैठकले केसीलाई उमेदवार तय गरेको हो । पार्टीको जिल्ला र क्षेत्रीय समितिको सिफारिस अनुसार पोखरा महानगरपालिकी पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई उमेदवार.....

सी भ्रमण ऐतिहासिक र उपलब्धिमूलक

सी भ्रमण ऐतिहासिक र उपलब्धिमूलक

October 14, 2019

काठमाडौं, २७ असोज / चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चर्चा ताजै छ । अझै सेलाएको छैन । दुई दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति सी चीन फर्किए पनि भ्रमणको रौनक नेपालमा अझै छ । छिमेकी देश भईकन पनि २३ वर्षपछि नेपालको भ्रमण भएको, भ्रमणका क्रममा दुई देशबीच भएका २० बुँदे समझदारीपत्रमा हस्ताक्षर, नेपालको.....

चिनियाँ राष्ट्रपति सी चेन्नाईबाट १:४५ मा काठमाडौं प्रस्थान गर्ने

चिनियाँ राष्ट्रपति सी चेन्नाईबाट १:४५ मा काठमाडौं प्रस्थान गर्ने

October 12, 2019

काठमाडौं / चिनियाँ राष्ट्रपति सी जीनपिङ दुईदिने नेपाल भ्रमणका क्रममा भारतको चेन्नाईबाट नेपाली समयानुसार १:४५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने भएका छन् । उनी एयर चाइनाको विशेष विमानमार्फत नेपाल आउन लागेका हुन् । सीलाई अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र.....

आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने उपमेयर !

आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने उपमेयर !

October 3, 2019

काठमाडौँ / दक्षिणकाली नगरपालिकाको उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागी.....

सभामुख महराले दिए पदबाट राजिनामा

सभामुख महराले दिए पदबाट राजिनामा

October 1, 2019

काठमाडौं / सहकर्मी महिलामाथि ज'र्बजस्तीको आ'रोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट द'बाब बढेपछि राजीनामा दिएका हुन् । महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताए । उनले भने, ‘ममाथि झु'टो आ'रोप लगाइएको छ यसको.....

सभामुखलाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

सभामुखलाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

October 1, 2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यौ'न दु'र्व्यवहारको आ'रोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बताइएको छ । यता सभामुख कृष्णबहादुरमाथि संसद.....