काााठमाडौं/ गायक प्रमोद खरेलले कैलाली जिल्लाको दक्षिण धनगढी नजिक सिमानामा पुगेर तस्विर खिचाउँदै सामाजिक सञजालमा पोस्ट गरेका छन्। ‘सुदूरपश्चिम दार्चुला उत्तर कालापानी रोइरहँदा दक्षिण धनगढी नजिक सिमानामा हिजो पुग्दा तस्वीर लिन मन लाग्यो। राज्य र हामी जनता निरीह भइरहने हो भने के थाहा अर्को पटक यो स्तम्भ.....
काठमाडौं ४ असोज / हाँस्यकलाकार कुमार कट्टेल र अुर्जन घिमिरे विरुद्ध मिडिया हवले प्रहरीमा उजुरी हालेपछि यति बेला फेरि अर्को विवादमा तानिएको छ ।' उजुरी परे लगत्तै महानगरीय प्रहरी परिसर पुगेका कुमार कट्टेल जिग्रिले फेसबुकमा एक स्टाटस् लेखेका छन् : यही देश मा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती.....
काठमाडौं / कहाँबाट सुरु गरुँ भत्किएको जीवनको कथा ? चोखो माया लगाउन खोज्दा धोका अनि विछोडको वेदना सहन वाध्य हुनु पर्दो रहेछ सायद यहि नै जीवन हो । दिन पछि रात, हाँसो पछि आँसु र मिलन पछि विछोड त संसारको रीतै रहेछ । यसलाई कसैले मेटाउन सक्दैन । न वाँध्न नै । बस, यो त आफ्नै गतिमा निरन्तररुपमा चलिरहन्छ । मानिसको जीवन.....
काठमाडौं / पूर्व राजकुमार पारस शाह र हिमानी शाहको कोखबाट दुई छोरी र एक छोरा छन् । ति मध्य पूर्णिका जो सामाजिक कामहरुका सहभागि हुने गर्छिन । लामो समय देखि पूर्व अधिराजकुमार पूर्णिका शाह आमा हिमानीसँगै परोपकारी कार्य र समाजसेवामा सक्रिय छिन् । अर्को तर्फ उनी पढाई, साहित्य र कलामा पनि उत्तिकै सक्रिय छिन् ।.....
काठमाडौं, ३० असोज । मोडल तथा युट्युबर सोनिका रोकायासँगको निकटताको चर्चाले सामाजिक सञ्जाल तातेको बेला पूर्वयुवराज पारस शाहले भने आफु अब साधु बन्ने बताएका छन् । छ। सञ्चारकर्मीसँगको कुराकानीमा पूर्वयुवराज पारसले सोनिकासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे,.....
काठमाडौ / “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ” यो वाक्य लक्ष्मी प्रसाद देवकोटाको “मुनामदन” लेखेका हुन् । यहि वाक्यलाई सामाजिक संजाल फेसबुकमा इशा परियारले आफ्नो वालमा बायोमा लेखेकी छन् । यसको अर्थ हो इसालाइ जातीय समाजको रित मन पर्दैन । मानिसले मानिसलाई भेदभाव गर्ने कुरा मन पर्दैन । समग्रमा जात प्रथा मन.....
काठमाडौं / नेपाली क्रिकेट साढे तीन वर्ष लामो निलम्बनबाट निस्केको खुसियालीमा मग्न क्रिकेट प्रेमीहरुको खुसी २४ घण्टा पनि टिकेन । खुसी खोस्ने पात्र थिए, सदैब सबै नेपालीलाई क्रिकेट बाट खुसी बाँड्ने नायक अर्थात पारस खड्का । विवादको भुमरी चुर्लुम्म डुबेको, राजनीतिक हस्तक्षेपले आहत बनेको र नयाँ खेलाडी खोज्न.....
काठमाडौं, २५ असोज / अभिनेत्री तथा निर्मात्री रेखा थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङ विश्वकै दूरदर्शी नेता भएको धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । शनिबार नेपालको दुई दिने राजकीय भ्रमणका लागि आएका राष्ट्रपति सीलाई स्वागत गर्दै अभिनेत्री थापाले सी विश्वकै दूरदर्शी नेता तथा अभियन्ता भएको.....
काठमाडौं / आइएमइ नेपाल लोक स्टारको उत्कृष्ट ५ बाट बाजुराका पविन्द्र सुनार बाहिरिएका छन् । पविन्द्र सुनार बाहिरिए सँगै अब नेपाल लोक स्टारमा , शनि विश्वकर्मा , राम कुमार नेपाली , विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका छन् । सुनारले धनगढीमै अडिसन दिएका थिए । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ.....
सर्लाही शंकरपुरका ३० बर्षीय विन्देश्वर महतो ५ महिना अघिसम्म नेपाल प्रहरीको जवान पदमा कार्यरत थिए । १० बर्षमा प्रहरी सेवामा रहँदा पनि घरको आर्थिक अवस्थामा थोरै पनि सुधार आएन । मासिक १७ हजार तलबमा घरपरिवार चलाउन मात्रै होइन भाईको पढाई, बिरामी आमाको औषधि उपचार थेक्नै नसक्ने अवस्थामा थिए । यही मौकामा उनलाई.....