समाज

आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरिँदै

आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरिँदै

November 7, 2019

काठमाण्डौ,२२ कात्तिक– आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र ब्रत बसी मनाइँदैछ । ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमिनमुनि फलेका खाने कुरा खाने गर्दछन् । असार शुक्ल एकादशीमा शीर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि आजको दिन बिउँझन्छन् भन्ने.....

फोन गर्न रुखको टुप्पोमा

फोन गर्न रुखको टुप्पोमा

October 31, 2019

हेमन्त केसी जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उहाँको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उहाँ दैनिक कोठाना.....

आजदेखि छठ पर्व सुरु

आजदेखि छठ पर्व सुरु

October 31, 2019

काठमाडौँ / हिन्दुहरुको अर्को महान पर्व छट आजदेखी सुरु हुदैँछ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबार९आज० देखि सुरुहुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो.....

भाइटीका लगाएर, विदेशीहरु देउसी भैलो खेल्दै…

भाइटीका लगाएर, विदेशीहरु देउसी भैलो खेल्दै…

October 31, 2019

काठमाडौँ / विदेशी पर्यटकले समेत उल्लासका साथ पोखरामा भाइटीका मनाएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको १३ औं भाइटिका महोत्सवमा सहभागी विभिन्न देशका पर्यटक निधारमा सप्तरंगी टीका लगाउँदा दंग देखिन्थे । भाइटीकामा विभिन्न देशका ३० जना विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडमा आयोजित.....

उत्तर दिशा फर्केर टिका ग्रहण गर्नु उत्तम

उत्तर दिशा फर्केर टिका ग्रहण गर्नु उत्तम

October 29, 2019

काठमान्डाैं / प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको.....

आज सम्पन्नताकी देवी लक्ष्मी पूजा, लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज सम्पन्नताकी देवी लक्ष्मी पूजा, लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

October 27, 2019

काठमाडौँ / यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी.....

अछामकी १२ वर्षीया किशोरीको पेटमा ५ महिनाको गर्भ

अछामकी १२ वर्षीया किशोरीको पेटमा ५ महिनाको गर्भ

October 26, 2019

काठमाडौं / अछाममा सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वाथ्यकर्मी स्तब्ध भएका छन् । रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो । रेबिजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो भएन । चौथो पटक सुई लगाउँदा एक दिनको पैदल दूरीको बयालपाटा मिसन.....

भाइटीकाको भोलिपल्ट सार्वजनिक विदा

भाइटीकाको भोलिपल्ट सार्वजनिक विदा

October 24, 2019

काठमाडौं । सरकारले भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक विदा दिएको छ । नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । नेवार समुदायको भाइटिका १३ गते भएकाले सार्वजनिक विदा दिइएको हो । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्ने भन्दै.....

सडकमा रुँदै हिडेको ४ वर्षीय बेबारिसे बालक फेला ( सक्दो सेयर गरिदिनुहोला )

सडकमा रुँदै हिडेको ४ वर्षीय बेबारिसे बालक फेला ( सक्दो सेयर गरिदिनुहोला )

October 24, 2019

गलेश्वर, ७ कात्तिक । म्याग्दीको सदरमुकाम बेनी बजारको सङ्गमचोकमा बुधबार प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ । करीब चार बर्षीय बालक रुँदै गरेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परियच भने खुल्न सकेको छैन । न्यूरोडदेखि सङ्गमचोक आउने खानेपानी तथा सरसफाइ कार्यालयको गल्लीमा भेटिएका.....

९ महिनाको गर्भ लिएर लुकीलुकी हिड्नुपर्ने बाध्यता

९ महिनाको गर्भ लिएर लुकीलुकी हिड्नुपर्ने बाध्यता

October 24, 2019

सप्तरी । प्रेम विवाह गरेको १० महिना बितिसक्दा पनि केटी प क्षले विवाह स्वी कार नगरेपछि सप्तरीका एक जो डी भूमिगत जी वन बि ताउन बा’ध्य भएका छन् । भूमिगत जीवन बिताउन मात्रै हाे’इन उनीहरूले ९ महिनाको गर्भ लिएर लुकीलुकी हिँड्नुपर्ने बाध्यता समेत भाेगि रहेका छन् । केटी प क्षले मा नसिक या तना दिँ’दै अदालतमा समेत.....