Uncategorized

सचिन परियार र रबिना बसेलको दोस्रो गीत ‘रातो रबर’ सार्वजनिक

सचिन परियार र रबिना बसेलको दोस्रो गीत ‘रातो रबर’ सार्वजनिक

८ माघ २०७७, बिहीबार ०४:२३

शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुतिमा पछिल्लो समय टिक टक तथा सामाजिक सञ्जालमा भाईरल बाल गायक सचिन परियार र भाईरल बाल गायिला रबिना बस्यालको आवाजमा रहेको लोक दोहोरी गीत रातो रबर युटुव बजार मार्फत सार्वजनिक भएको छ । खेम सेन्चुरीको लय तथा नेत्र अर्यालको शब्द सृजनामा रहेको गीतलाई महेन्द्र भण्डारी.....

रबि लामिछानेद्वारा न्युज २४ छोडेको औपचारिक घोषणा

रबि लामिछानेद्वारा न्युज २४ छोडेको औपचारिक घोषणा

७ माघ २०७७, बुधबार १४:४६

काठमाडौं, बहुचर्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले न्युज २४ छोडेको घोषणा गरेका छन् । प्राप्त जानकारी अनुसार भोलि प्रसारण हुने सिधा कुरा जनता संगको एक भागमा मात्र रबि देखिने छन् ।भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिन लागेको उनले.....

१२ बजे राती चिहान खनेर चमत्कार गर्ने झाक्रीलाई भब्य स्वागत र सम्मान (भिडियो सहित)

१२ बजे राती चिहान खनेर चमत्कार गर्ने झाक्रीलाई भब्य स्वागत र सम्मान (भिडियो सहित)

७ माघ २०७७, बुधबार ०२:२६

रातको १२ बजे चिहान अर्थात मसानघाटसम्म कोहि पुग्न सक्छ होला!? अनि मरेको छ बर्ष बितेपछी उसको आत्मा फेरि भड्किएर हिड्छ होला त! कसैले पत्याउनै नसकिने घटना मोरङको बेलबारिमा घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा.....

बिबाह गरेको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद

बिबाह गरेको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद

६ माघ २०७७, मंगलवार १५:१६

काठमाडौं । भारतमा एक जोडीको सम्बन्धविच्छेदलाई लिएर चर्चा सुरु भएको छ । सन् २०१५ मा यूपीएससीमा शीर्ष स्थान पाएका भारतिय प्रशासकीय सेवा (आईएएस) अधिकारी टीना डाबी र उनका आईएएस पति अतहर खानले जयपुरको परिवार अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेका थिए । दुवैले आपसी सहमतिबाट यो सम्बन्ध विच्छेद गर्ने.....

माइक्रोबस दुर्घटना : ३ जनाको मृत्यु ८ घाइते

माइक्रोबस दुर्घटना : ३ जनाको मृत्यु ८ घाइते

६ माघ २०७७, मंगलवार १४:४६

इनरुवा, ६ माघ । सुनसरीको दुहवी इनरुवा खण्डमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरित दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो ।प्रहरीले दिएको जानकारी अनुसार प्रदेश.....

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

६ माघ २०७७, मंगलवार ०२:२४

काठमाडौं, ६ माघ । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका.....

आमहड्ताल गर्ने प्रचण्डको चेतावनी

आमहड्ताल गर्ने प्रचण्डको चेतावनी

५ माघ २०७७, सोमबार १३:३७

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । उनले माघ १६ गतेपछि आम हड्ताल नै गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन समेत दिए । त्यस्तै प्रचण्डले पार्टी एकिरकरणका.....

लोडसेडिङ तालिका सार्वजनिक (तालिकासहित)

लोडसेडिङ तालिका सार्वजनिक (तालिकासहित)

५ माघ २०७७, सोमबार १०:१७

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै शनिबार वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे.....

६ बर्षपछि चिहान खनेर हेर्दा जे देखियो ( भिडियो सहित )

६ बर्षपछि चिहान खनेर हेर्दा जे देखियो ( भिडियो सहित )

४ माघ २०७७, आईतवार १२:२१

सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ । बच्चादेखि.....

४८ वर्षका मुख्यमन्त्री राईको बिहे २० वर्षीय मिस मंगोलसँग

४८ वर्षका मुख्यमन्त्री राईको बिहे २० वर्षीय मिस मंगोलसँग

३ माघ २०७७, शनिबार १०:०४

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो। मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले माघ ११ गते विवाह हुने पक्का भएको बताए। स्रोतका अनुसार विवाह काठमाडौँमा हुने छ। काठमाडौँमा.....